भारतको केरलामा विमान दुर्घटना हुदाँ ११ जनाको मृत्यु

केरला । भारतको केरलामा एयर इन्डियाको ‘बोइङ् सेभेन थ्री सेभन’ विमान दुर्घटनाग्रस्त हुँदा विमान चालकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ २१ जना घाइते भएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईबाट केरलाको कोजिकोटस्थित अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गमा चिप्लिएर उक्त विमान दुर्घटनाग्रस्त भएको हो । एयर इन्डियाको सो विमान दुई टुक्रामा विभाजित भएको भारतीय सञ्चारमाध्यमले … Continue reading भारतको केरलामा विमान दुर्घटना हुदाँ ११ जनाको मृत्यु